२९ जेठ २०८३, शुक्रबार

ड्रागन फ्रुट खेती

जेठ १६, २०८२
काठमाडौं
ड्रागन फ्रुट खेती

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अखबरेमा रुकुमपूर्व तकसेराका दिलचन बुढाले व्यावसायिक रूपमा खेती गरेको ड्रागन फ्रुट फर्ममा ढकमक्क फुलेको ड्रागन फ्रुटको फूल । बुढाले दुई बिघा जमिन भाडामा लिएर छ वर्षदेखि व्यावसायिक रुपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन् । यसको फूल रातिमा मात्र फुल्छ, त्यसैले यसलाई ‘रातकी रानी’ पनि भन्ने गरिन्छ । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्