289 shares
बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय क्षेत्र विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट । धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको पञ्चकोटको डाँडाभर रू ५० करोडको धार्मिक संरचना तयार भइसकेका छन् । तस्वीर : खेमराज गौतम/रासस