०८ साउन २०८३, शुक्रबार

सुनचाँदीकै मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

जेठ २१, २०८२
काठमाडौं
सुनचाँदीकै मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा आज सुन तोलामा  पाँच सय र चाँदी ३० ले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७९ डलर कायम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्