0 shares
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने मनमोहक फुतफुते झरना । यस झरना आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुको लागि आकर्षण बन्ने गरेको छ । तस्बिर-रासस