२४ असार २०८३, बुधबार

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

जेठ २२, २०८२
काठमाडौं
सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा पाँच सयले बढेको छ भने चाँदीको भाउ स्थिर छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ७५ निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्