१७ असार २०८३, बुधबार

काठमाडौंका नदीमा जलसतह बढ्यो, भोलि बिहानैसम्म सतर्क रहन आग्रह

जेठ २७, २०८२
काठमाडौं
काठमाडौंका नदीमा जलसतह बढ्यो, भोलि बिहानैसम्म सतर्क रहन आग्रह
फाइल तस्वीर ।

काठमाडौंका विभिन्न नदीमा जल सतह बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार ​धोबीखोला कपन र धोबीखोला चावहिल जलमापन केन्द्रमा जलसतह बढ्दो रहेको छ ।

नदी तटीय क्षेत्रमा रहने तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बुधबार बिहानसम्मै सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्