२२ जेठ २०८३, शुक्रबार

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

जेठ २८, २०८२
काठमाडौं
पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विद्युतीय कारोबार ऐनअन्तर्गत (साइबर)को कसुरमा उजुरी परेपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीको साइबर ब्यूरो स्रोतले जनाएको छ । 

उनीविरुद्ध कुन विषयमा कसले उजुरी गरेको हो भन्ने प्रहरीले खुलाएको छैन । 

पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानलमार्फत् एउटा सामग्री प्रसारण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्