
राप्ती नदीको किनारमा १ जना मृत फेला परेका छन् ।
बाँकेको राप्ती सोनारी गाउँपालिका- २ मदुवास्थित राप्ती नदी किनारमा अन्दाजी २१ वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहान मृत भेटिएका उनको हाल नाम, थर र वतन खुलेको छैन ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।