२२ जेठ २०८३, शुक्रबार

३ सय ३० मिलिग्राम खैरो हेरोइनसहित १ जना पक्राउ

जेठ २८, २०८२
कैलाली
३ सय ३० मिलिग्राम खैरो हेरोइनसहित १ जना पक्राउ

कैलालीमा लागुऔषधसहित १ जना पक्राउ परेका छन् ।​​​

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका- १ पूर्वलम्कीका ३० वर्षीय चन्द्रबहादुर बुढाथोकी छन् । ​

उनलाई लम्कीचुहा नगरपालिका- १ पूर्वलम्कीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्रामसहित बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्