२४ जेठ २०८३, आइतबार

चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु

जेठ २९, २०८२
कैलाली
चट्याङ लागेर कैलालीमा एक जनाको मृत्यु

कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–२ झिलका २६ वर्षीय उपेन्द्रबहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए । 

बिहीबार बिहान घर नजिकैको खेतमा हिँडिरहेका शाहीलाई चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्