०९ असार २०८३, मंगलबार

अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला

असार १, २०८२
पर्सा
अस्पतालको गेट अगाडि ४५ वर्षीय पुरुष मृत फेला

पर्साको ​नारायणी अस्पतालको पश्चिम गेट छेउमा १ जना मृत फेला परेका छन् ।​ 

वीरगञ्ज महानगरपालिका- ३ स्थित नारायणी अस्पताल वीरगञ्जको पश्चिम गेट छेउमा अन्दाजी ४५ वर्षीय पुरुष आइतबार मृत फेला परेका हुन् ।

हाल उनको नाम, थर र वतन नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्