
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ साढे ७ बजेदेखि बैठक सुरु भएको हो।
बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ । यसबाहेक खासै महत्त्वपूर्ण विषयहरू नरहेको एक मन्त्रीले बताए ।