३२ असार २०८३, बिहीबार

डडेल्धुरा र कैलालीमा भारी वर्षा

असार ४, २०८२
काठमाडौं
डडेल्धुरा र कैलालीमा भारी वर्षा

बुधबार सुदूरपश्चिम प्रदेशको डडेल्धुरा र कैलालीमा भारी पानी परेको ।

जल तथा मौसम विज्ञान विभागका अनुसार वरपरका जिल्लाहरूमा पनि पानी परिरहेको छ । 

अहिले सबै प्रदेशका विभिन्न जिल्लामा समेत पानी परिरहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्