३० जेठ २०८३, शनिबार

पहिरोले धादिङबेसी-मलेखु सडक अवरुद्ध​

असार ६, २०८२
काठमाडौं
पहिरोले धादिङबेसी-मलेखु सडक अवरुद्ध​
तस्वीर : शंकर श्रेष्ठ/रासस

पहिरोले धादिङबेसी-मलेखु सडक खण्ड अवरुद्ध भएको छ ।​

​कालुमाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका– ८ ससाहको दारेगौँडामा शुक्रबार दिउँसो पहिरो झरेको हो ।

उक्त पहिरोले सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्