२८ असार २०८३, आइतबार

चैनपुर बजार

असार ८, २०८२
काठमाडौं
चैनपुर बजार

सङ्खुवासभाको चैनपुर बजार । चन्द्रपुर  धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिन्छ । चैनपुर प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपूर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित छ । तस्वीर : भविन कार्की/रासस

salt training

कमेन्ट गर्नुहोस्