२७ जेठ २०८३, बुधबार

नेपालमा पुष्टि भएको कोरोना ओमिक्रोनको पछिल्लो पुस्ता

असार ९, २०८२
काठमाडौं
नेपालमा पुष्टि भएको कोरोना ओमिक्रोनको पछिल्लो पुस्ता

 नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिए ।   

डा.बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ गर्दा ओमिक्रोनका विभिन्न सब भेरिएन्ट पुष्टि भएका हुन् । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्