50 shares
कैलालीको भजनी नगरपालिका-३ कृष्णपुरस्थिति हुलाकी सडकमा सुकाउनका लागि फिजाइएको चैतेधान । सडकको दुबै किनारामा धान सुकाउँदा सवारी दुर्घटनाको जोखिम बढेको छ । तस्बिर- रासस