०२ असार २०८३, मंगलबार

अहिलेसम्म ४० प्रतिशत मत खस्यो

मंसिर २१, २०७४
अहिलेसम्म ४० प्रतिशत मत खस्यो

काठमाडौं, २१ मंसिर - ४५ जिल्लामा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन भइरहेको छ ।

दिउँसो १ बजेसम्म ४० प्रतिशत मत खसेको निर्वाचन अयोगले जनाएको छ । विहान ७ बजेदेखि ४५ जिल्लामा मतदान भइरहेको छ । 

आयोगका प्रवक्ता नवराज ढकालले ४० प्रतिशत मत खसेको बताए । अहिलेसम्म शान्तिपूर्ण ढंगले मतदान भइरहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्