२८ जेठ २०८३, बिहीबार

एमालेको सचिवालय बैठक बस्दै

असार ११, २०८२
काठमाडौं
एमालेको सचिवालय बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबार बस्दैछ । 
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ । 

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्‌राइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्