२३ जेठ २०८३, शनिबार

सुन चाँदीकै मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

असार ११, २०८२
काठमाडौं
सुन चाँदीकै मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको भाउ तोलामा १ हजार ५०० घटेर १ लाख ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार यसअघि  मंगलबार सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्