
काठमाडौं, २१ मंसिर– प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि पहिलो चरणमा मंसिर १० गते निर्वाचन भएका ३२ उच्च पहाडी र हिमाली जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज (बिहीवार) साँझ ५ बजेदेखि मतगणना शुरु हुँदैछ ।
दोस्रो चरणको निर्वाचनअन्तर्गत मतदान सकिएपछि पहिलो चरणको निर्वाचन भएका जिल्लामा मतगणना शुरु हुन लागेको हो ।
पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा यी उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुँदैछ,

लोकान्तर डट्कमले सबैभन्दा छिटो मतगणनाको परिणाम सार्वजनिक गर्नेछ । मतपरिणामको अपडेट थाहा पाउन यहाँ क्लिक गनुहोस्,