१९ असार २०८३, शुक्रबार

विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदनमाथि शुक्रबार छलफल हुने

असार १२, २०८२
काठमाडौं
विद्यालय शिक्षा विधेयक सम्बन्धी प्रतिवेदनमाथि शुक्रबार छलफल हुने

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक शुक्रबार बिहान ११ः३० बजे बस्ने भएको छ ।  

विहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि तय भएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् । 

उनले भोलि बिहान ९ बजे परामर्शको बैठक बसेर, ११ः३० बजे आज स्थगित बैठकलाई निरन्तरता दिने पनि बताए । जसरी भएपनि विधयेकलाई टुङ्गोमा पु¥याउनुपर्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्