१० साउन २०८३, आइतबार

शान्ति नमुना माविबाट एसईई दिएकाहरूमध्ये १४ जनाको ४ जीपीए

असार १३, २०८२
रूपन्देही
शान्ति नमुना माविबाट एसईई दिएकाहरूमध्ये १४ जनाको ४ जीपीए

 रुपन्देहीको तिलोत्तमास्थित शान्ति नमुना माविबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीमध्ये अहिलेसम्म १३ जनाको चार जीपीए आएको छ ।

 सामुदायिक विद्यालय शान्ति नमुनाबाट ६०९ जना विद्यार्थीले परीक्षा दिएका थिए । 

अझै सबै विद्यार्थीको रिजल्ट हेर्न बाँकी रहेकोले चार जीपीए अझै बढ्न सक्ने विद्यालयका प्रधानाध्यापक कूलप्रसाद लामिछानेले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्