०८ साउन २०८३, शुक्रबार

पहिलो चरणमा चुनाव भएका विभिन्न जिल्लामा मतगणना शुरु

मंसिर २१, २०७४
पहिलो चरणमा चुनाव भएका विभिन्न जिल्लामा मतगणना शुरु

पहिलो चरणमा मतदान भएका विभिन्न जिल्लामा मतगणना शुरु भएको छ । 

मंसिर १० गते सम्पन्न भएको पहिलो चरण अन्तर्गत ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये केही जिल्लाको मतगणना शुरु भएको हो । 

दोस्रो चरणको मतदान सकिएसँगै साँझ पाँचबजेबाट गोरखा, भोजपुर, मुस्ताङ, जाजरकोट लगायतका जिल्लामा मतगणना शुरु भएको हो ।  
 

salt training

कमेन्ट गर्नुहोस्