२४ असार २०८३, बुधबार

बाजुरामा मतगणना शुरु

मंसिर २१, २०७४
बाजुरामा मतगणना शुरु

बाजुरामा मतगणना शुरु भएको छ । पहिलो चरणमा चुनाव भएको बाजुरामा आज पाँच बजेपछि मतगणना शुरु भएको हो । 
वाम गठवन्धनका उम्मेदवार लालबहादुृर थापा र कांग्रेस उम्मेदवार कविराज पण्डितबीच चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्