३० असार २०८३, मंगलबार

७२ घण्टे अल्टिमेटमसहित एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

असार १८, २०८२
काठमाडौं
७२ घण्टे अल्टिमेटमसहित एकीकृत समाजवादीले सोध्यो रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

नेकपा (एकीकृत समाजवादी)ले नेतृ रामकुमारी झाँक्रीलाई ७२ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोधेको छ ।

गत शनिबार नेतृत्व पुनर्गठनको माग राख्दै झाँक्रीले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएको समाजवादीले उनलाई ३ दिनभित्र जवाफ पठाउने गरी स्पष्टीकरण सोधेको हो ।

पतञ्जली जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपाल जोडिएपछि पार्टी पुनर्गठनको प्रस्ताव अगाडि बढाउनुपर्ने भन्दै उनले कडा अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति पार्टीको अनुशासन आयोगले तीन दिने स्पष्टीकरण सोधेको हो ।

salt training

कमेन्ट गर्नुहोस्