0 shares
बझाङ २१ मंसिर– सात नम्बर प्रदेशको पहाडी जिल्ला बझाङमा एमालेले शुरुवाती अग्रता लिएको छ । नेकपा एमालेका भैरबबहादुर सिंहले १ हजार ८२ भोट ल्याउँदा कांग्रेसका पृथ्वीबहादुर सिंहले २ सय ६२ मत पाएका छन् ।