0 shares
सिन्धुपाल्चोक २१ मंसिर– सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणाले शुरुवाती अग्रता लिएका छन् । प्रारम्भिकक मतगणनामा राणाले ५ सय १३ मत पाएका छन् । नेकपा एमालेका शेरबहादुर तामाङले २ सय ३९ मत पाएका छन् ।