0 shares
मुस्ताङ २१ मंसिर– हिमाली जिल्ला मुस्ताङमा नेकपा एमालेका उम्मेदवारले शुरुवाती अग्रता लिएका छन । प्रारम्भिक परिणाम अनुसार एमालेका प्रेमप्रसाद तुलाचनले २ सय ७१ मत पाएका छन् । नेपाली कांग्रेसका रोमी गौचन थकालले २ सय ५४ मत प्राप्त गरेका छन ।