०६ असार २०८३, शनिबार

गोरखा २ मा बाबुरामभन्दा नारायणकाजी अगाडि, कसको कति मत ?

मंसिर २१, २०७४
गोरखा २ मा बाबुरामभन्दा नारायणकाजी अगाडि, कसको कति मत ?

गोरखा २१ मंसिर– गोरखा क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार नारायणकाजी श्रेष्ठले शुरुवाती अग्रता लिएका छन् । प्रारम्भिक नतिजाअनुसार माओवादीका नारायणकाजीले १ सय ६५ मत ल्याएका छन्  । नयाँ शक्तिका डा. बाबुराम भट्टराईले १ सय ३२ मत पाएका छन् । गोरखा १ मा पनि माओवादीका उम्मेदवार अगाडी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्