२९ असार २०८३, सोमबार

ताजा मतपरिणामअनुसार एमालेको अग्रता

मंसिर २१, २०७४
ताजा मतपरिणामअनुसार एमालेको अग्रता

काठमाडौं, २१ मंसिर — प्रतिनिधिसभा निर्वाचनको पहिलो चरणको मतगणना चलिरहँदा एमालेले अग्रता लिएको छ ।

अहिले १७ ठाउँको शुरुवाती मतपरिणाम हेर्दा एमालेले ८, माओवादी केन्द्रले ६ र नेपाली कांग्रेसले दुई स्थानमा अग्रता लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्