०८ साउन २०८३, शुक्रबार

मुस्ताङमा वाम गठबन्धनका तुलाचन अगाडि

मंसिर २१, २०७४
मुस्ताङमा वाम गठबन्धनका तुलाचन अगाडि

काठमाडौं, २१ मंसिर — मुस्ताङमा वाम गठबन्धनका उम्मेदवार प्रेमप्रसाद तुलाचन एक हजार तीन सय ५७ मतका साथ अग्रता लिइरहेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले एक हजार एक सय ७४ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्