1 shares
खोटाङ २१ मंसिर– खोटाङमा नेकपा एमालेले शुरुवाती अग्रता लिएको छ । बाम गठवन्धनका बिशाल भट्टराईले १ हजार ८२ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी सरस्वती बजिमयले २ सय ६६ मत पाएकी छिन् । भट्टराईले यसअघि २०७० सालको चुनावमा प्रत्यक्ष जितेका थिए ।