०१ असार २०८३, सोमबार

करेन्ट लागेर कपिलवस्तुमा १३ वर्षीया बालिकाको मृत्यु

असार २४, २०८२
काठमाडौं
करेन्ट लागेर कपिलवस्तुमा १३ वर्षीया बालिकाको मृत्यु

कपिलवस्तुमा करेन्ट लागेर १३ वर्षीया बालिकाको मृत्यु भएको छ । ​

शुद्धोधन गाउँपालिका-१ छपिया बस्ने मोबिन शेखकी छोरी १३ वर्षीया हसिना खातुनको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।

पङ्खा जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अलषेक अस्पताल लबनीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्