काठमाडौं, २३ मंसिर— काठमाडौं क्षेत्र नम्बर ८ मा पनि एमाले विजयी भएको छ ।
नेकपा एमालेका नेता जीवनराम श्रेष्ठ नेपाली कांग्रेसका उम्मेदवार नविन्द्रराज जोशीलाई पराजित गर्दै विजयी भएका हुन् ।
जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत पाए भने नविन्द्रराज जोशीले १२ हजार ९५३ मत पाए ।