०३ असार २०८३, बुधबार

थापाथली पुलमुनी शव फेला

असार २५, २०८२
काठमाडौं
थापाथली पुलमुनी शव फेला

काठमाडौंको थापाथली पुलमुनी १ जनाको शव फेला परेको छ ।

मृत फेला पर्नेमा मकवानपुरको बकैया गाउँपालिका- ३ घर भएका ३५ वर्षीय हरि राई छन् ।

काठमाडौं महानगरपालिका- ११ थापाथली पुलमुनी सोही महानगरपालिका- ११ सुकुम्बासी बस्ती बस्ने राई मंगलबार मृत फेला परेका हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्