०९ असार २०८३, मंगलबार

काठमाडौंको टोखामा माइक्रो बस र स्कूटर ठोकिँदा एक जनाको मृत्यु

असार २५, २०८२
काठमाडौं
काठमाडौंको टोखामा माइक्रो बस र स्कूटर ठोकिँदा एक जनाको मृत्यु

काठमाडौंको टोखामा माइक्रो बस र स्कूटर ठोकिँदा एक जनाको मृत्यु भएको छ । 

टोखा नगरपालिका-६ मा बा प्र ०१-००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा प्र ०२-०४४ प ६४०५ नम्बरको स्कूटर ठोकिँदा सर्लाहीको हरिवन नगरपालिका-१ घर भएका २४ वर्षीय सोनाम योञ्जनको मृत्यु
भएको हो । 

मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्राण्डी अस्पताल टोखामा उपचारका  क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्