२६ असार २०८३, शुक्रबार

रोल्पामा वर्षमान पुन चम्किए, दोब्बर मतको अग्रता

मंसिर २३, २०७४
रोल्पामा वर्षमान पुन चम्किए, दोब्बर मतको अग्रता

रोल्पामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन जीत उन्मुख देखिएका  छन्  । उनले १३६७१  मत ल्याउँदा कांग्रेसका अमरसिंह पुनले ६५१८ मत ल्याएका छन् । 
प्रदेशसभा  क
कुलप्रसाद केसी, माओवादी— ५७३५
शेरबहादुर महरा, कांग्रेस— ३९१३ 

प्रदेशसभाख  
दिपेन्द्र कुमार पुन, माओवादी—७९९५
खगेन्द्र प्रकाश हमाल, कांग्रेस— ३००५

salt training

कमेन्ट गर्नुहोस्