२४ जेठ २०८३, आइतबार

एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

असार २५, २०८२
काठमाडौं
एकै दिनमा दुई हजारभन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता

काबुल । एकै दिनमा दुई हजार छ सयभन्दा बढी अफगान शरणार्थी परिवारहरू स्वदेश फर्केको बख्तर न्यूज एजेन्सीले बुधबार रिपोर्ट गरेको छ । उृनीहरूमध्ये अधिकांश इरानबाट फर्किएका थिए ।  

मङ्गलबार स्वदेश फर्केका दुई हजार ६०४ जना अफगानिस्तान फर्केका शरणार्थी परिवारमध्ये ९८  परिवारहरू छिमेकी पाकिस्तानबाट र बाँकी सबै इरानबाट फर्केको एजेन्सीले जनाएको छ ।  

फर्कने सबैले सिमामा अफगान अन्तरिम सरकारबाट आवश्यक सहयोग प्राप्त गरेको   बताइएकोे छ ।  

salt training

कमेन्ट गर्नुहोस्