२१ जेठ २०८३, बिहीबार

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज

असार २७, २०८२
काठमाडौं
काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । 

मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको एक वडाध्यक्षले जानकारी दिए । सोहीअनुसार महानगरले सबै जनप्रतिनिधिलाई खबर गरिसकेको छ  ।

बैठकबाट आगामी आर्थिक वर्षको बजेटबारे छलफल भएर समय भएमा आजै त्यसको स्वीकृति गर्ने तयारी छ । 

यसअघि प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्