२३ असार २०८३, मंगलबार

प्रचण्डलाई हराएर चर्चामा आएका कांग्रेसका राजन केसी काठमाडौं १० बाट विजयी

मंसिर २३, २०७४
प्रचण्डलाई हराएर चर्चामा आएका कांग्रेसका राजन केसी काठमाडौं १० बाट विजयी

काठमाडौं २३ मंसिर– काठमाडौं क्षेत्र नम्बर १० बाट नेपाली कांग्रेसका राजन केसी पुनः विजयी भएका छन् । २४ हजार १ सय ९० मत सहित केसी विजयी भएका हुन् ।

माओबादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै बहालवाला खेलकुदमन्त्री केसी निर्वाचित भएका हुन।  माओवादी केन्द्रका हितमान शाक्यले १२१ हजार ९ सय ७  मत पाए ।

२०७० सालको संविधानसभा चुनावमा केसीले माओवादी अध्यक्ष प्रचण्डलाई पराजीत गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्