१३ असार २०८३, शनिबार

भिरबाट लडेर जुम्लामा एक युवकको मृत्यु

असार २८, २०८२
जुम्ला
भिरबाट लडेर जुम्लामा एक युवकको मृत्यु

भिरबाट लडेर जुम्लाको तिला गाउँपालिका–६ सुडी गाउँका ३५ वर्षीय जङ्गबहादुर रावतको मृत्यु भएको छ ।

उक्त वडाका वडाध्यक्ष जङ्गबहादुर रोकायाका अनुसार दाउरा काट्न जङ्गल गएका उनको शनिबार बिहान लडेर मृत्यु भएको हो । 

अबेरसम्म घर नफर्केपछि आफन्तहरूले खोजी गर्दा भिरमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी असिम हमालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्