
प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना नतिजा अनुसार वाम गठवन्धनले अग्रता बनाइरहेको छ । वाम गठवन्धनको नेकपा एमालेले २३ प्रतिनिधिसभामा जित हात पारेको छ ।
कहाँ कहाँ जित्यो त नेकपा एमाले ?
कृष्ण रार्इ -काठमाडौं क्षेत्र नं.३
जीवनराम श्रेष्ठ -काठमाडौं क्षेत्र नं. ८
कृष्णगोपाल श्रेष्ठ-काठमाडौं क्षेत्र नं. ९
कृष्णलाल महर्जन ललितपुर क्षेत्र नं. २
भूमि त्रिपाठी धादिङ क्षेत्र नं. १
खेम लोहनी धादिङ क्षेत्र नं. २
शेरबहादुर तामाङ सिन्धुपाल्चोक क्षेत्र नं.२
पार्वत गुरूङ दोलखा क्षेत्र नं. १
यज्ञराज सुनुवार ओखलढुंगा क्षेत्र नं.१
योगेश भट्टरार्इ ताप्लेजुङ क्षेत्र नं.१
बसन्तकुमार नेम्वाङ पाँचथर क्षेत्र नं. १
घनश्याम खतिवडा मोरङ क्षेत्र नं. १
भानुभक्त ढकाल मोरङ क्षेत्र नं.३
लालबाबु पण्डित मोरङ क्षेत्र नं. ६
डा। सूर्य पाठक बाग्लुङ क्षेत्र नं. १
गणेश ठगुन्ना दार्चुला क्षेत्र नं. १
धनबहादुर बुढा डोल्पा क्षेत्र नं. १
लालबहादुर थापा बाजुरा क्षेत्र नं. १
गोपाल बम मुगु क्षेत्र नं.१
भुपेन्द्रबहादुर थापा म्याग्दी क्षेत्र नं. १
भैरवबहादुर सिंह बझाङ क्षेत्र नं. १
पाल्देन छोपाङ गुरूङ मनाङ क्षेत्र नं. १
प्रेमप्रसाद तुलाचन मुस्ताङ क्षेत्र नं. १