0 shares
तनहुँको बन्दीपुर गाउँपालिका–२ मुकुन्देश्वरी डॉडामा निर्माण गरिएको पदमार्ग पर्खाल (मिनी ग्रेटवाल) र पृष्ठभूमिमा बन्दीपुर बजार । बन्दीपुर आउने पर्यटकको बसाई लम्ब्याउन गाउँपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको छ । तस्बिरः रासस