541 shares
काठमाडौं, २३ मंसिर — प्यूठानमा जनमोर्चाकी दुर्गा पौडेलको अग्रता कायम छ । उनले ७ हजार १ सय ६० मत ल्याएकी छन् । कांग्रेसका डा गोविन्दराज पोख्रेलले ५ हजार ५ सय ३३ मत ल्याएका छन् । त्यस्तै मालेका माधव केसीले जम्मा ३२६ मत ल्याएका छन् ।