२९ असार २०८३, सोमबार

दाङ–३ मा एमालेका हीराचन्द्र अझै अगाडि

मंसिर २३, २०७४
दाङ–३ मा एमालेका हीराचन्द्र अझै अगाडि

काठमाडौं, २३ मंसिर — दाङको क्षेत्र नं ३ मा नेकपा एमालेका हीराचन्द्र केसीले १३ हजार ८ सय ७८ मतका साथ अग्रता कायम राखेका छन् । 

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक गिरीले १० हजार ५ सय ५३ मतका साथ पछ्याइरहेका छन् । 

मालेका हिमलाल चौधरीले ३९६ मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्