२८ असार २०८३, आइतबार

बारा–१ मा कांग्रेसको अग्रता

मंसिर २३, २०७४
बारा–१ मा कांग्रेसको अग्रता

काठमाडौं, २३ मंसिर — बाराको क्षेत्र नं १ मा कांग्रेस उम्मेदवार पूर्वमन्त्री उमाकान्त चौधरीले ७ हजार २ सय ४७ मतका साथ सामान्य अग्रता लिएका छन् ।

उनलाई एमालेका अच्युतप्रसाद मैनालीले ७ हजार १ सय १८ मतका साथ टक्कर दिइरहेका छन् ।

राजपाका राजकिशोर प्रसाद यादवले १ हजार १ सय ६० मत ल्याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्