०७ असार २०८३, आइतबार

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

असार ३१, २०८२
काठमाडौं
१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुर्खेतमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने जाजरकोट भेरी नगरपालिका-५ घर भएका ३६ वर्षीय उदय चन्द रहेका छन् । 

उदयले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
 

कमेन्ट गर्नुहोस्