२६ असार २०८३, शुक्रबार

नवलपुर–१ मा डा शशांक कोइरालाको अग्रता कायम

मंसिर २३, २०७४
नवलपुर–१ मा डा शशांक कोइरालाको अग्रता कायम

काठमाडौं, २३ मंसिर — नवलपुर क्षेत्र नं १ मा डा शशांक कोइरालाले १० हजार ८ सय ७ मतका साथ अग्रता लिएका छन् । 

उनलाई माओवादी केन्द्रका भवीश्वर पराजुलीले ७ हजार ६ सय ५९ मतका साथ पछ्याइरहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्