283 shares
काठमाडौं, २३ मंसिर — तनहुँको क्षेत्र नं २ मा एमालेका केदार सिग्देलले १५ हजार ५ सय २३ मतका साथ अग्रता कायम राखेका छन् । उनलाई कांग्रेसका शंकर भण्डारीले १२ हजार ८ सय ८५ मतका साथ पछ्याइरहेका छन् ।